बुलबुलको आँगनमा घन्किए ूघायलश्री र शम्भूू

विकल्प न्युज /बेनी पुस २८ गते ।सुन्दर म्याग्दी जिल्लाको बेनी बजारमा ‘बुलबुलको आँगनमा ूशम्भू र घायलश्री’ नामक साहित्यिक कार्यक्रम पृथ्वी जयन्तीको अवसर पारेर शुक्रबार सम्पन्न भएको छ । कवि शम्भु अर्याल र घायलश्रीले नेपालको प्राकृतिक सुन्दरता, सम्भावना सगरमाथाको अस्तित्व, ईतिहास, माटोको प्रतिक गर्दै कविता, गजल र मुक्तक वाचन गर्दै उपस्थित साहित्य मनहरुलाई आनन्द दिलाएका थिए … Continue reading बुलबुलको आँगनमा घन्किए ूघायलश्री र शम्भूू